Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ७ दशमलव ८९ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको पुरानो भवन ,कमलादी काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा आर्थिक बर्ष २०७५/७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर अर्थात् ५ करोड ४७ लाख रुपैयाँ र बोनश शेयरमा लाग्ने कर सहित २ दशमलव ८९ प्रतिशतले हुने ३ करोड १७ लाख नगद लाभांश पारित भएको छ।

Prabhu
Crest

कम्पनीका संचालक समिति अध्यक्ष अर्जुन पौडल शर्माको अध्यक्षतामा बसेको साधारणसभाले आर्थिक बर्ष २०७५र७६को वार्षिक प्रतिबेदन , वासलात , नाफा नोक्सान हिसाब तथा अन्य अनुसूचीहरु सर्बसम्मतिले पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS