Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले यसअघि लकडाउनको कारण स्थगित भएको वार्षिक साधारण सभा असार ५ गते (शुक्रबार) हुने भएको छ । सभाका लागि कम्पनीले कम्पनीको पुरानो भवन कमलादीमा बिहान ११ डाकेको छ । कम्पनीले यसअघि चैत २१ गते बोलाएको साधारण सभा लकडाउनको कारण स्थगित भएको थियो ।

कम्पनीले शेयरधनीहरुलाई न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुने आग्रह गरेको छ । साथै कम्पनीले भिडियो कन्फरेन्समार्फत पनि सभामा सहभागी हुन सक्ने जानकारी दिएको छ। उक्त सभामा भिडियो कन्फरेन्समार्फत पनि धारणा राख्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ। जसका लागि शेयरधनीले सभा हुनु भन्दा दुई दिन अघि नै कम्पनीमा आफनो नाम टिपाउनुपर्ने हुन्छ ।

Prabhu
Crest

कम्पनीले यस सभामा शयरधनीहरुलाई ७ दशमलव ८९ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS