IME Life New

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा असार २९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २६ औँ वार्षिक साधारणसभाको लागि बोलाएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार २९ गते गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको  केन्दि«य कार्यालय, थापागाँउ काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

कम्पनीले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव  ७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

साथै सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS