Connect IPS
IME Life

घरेलु लघुवित्तले गर्यो पोखरिया नगरपालिकालाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घरेलु वित्तीय संस्थाको पोखरिया शाखा कार्यालयले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरिएको हो । संस्थाका शाखा प्रबन्धक सरोज कुमार महताले पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारलाई दश हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

संस्थाले कोरोना भाइरसको समयमा सरकारबाट लगाइएको लकडाउनमा गरिब असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको शाखा प्रबन्धक सरोज क’मार महतोले जानकारी दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS