IME Life New

घरेलु लघुवित्तले गर्यो पोखरिया नगरपालिकालाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वित्तीय संस्थाको पोखरिया शाखा कार्यालयले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरिएको हो । संस्थाका शाखा प्रबन्धक सरोज कुमार महताले पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारलाई दश हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

संस्थाले कोरोना भाइरसको समयमा सरकारबाट लगाइएको लकडाउनमा गरिब असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको शाखा प्रबन्धक सरोज क’मार महतोले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS