IME Life New

नेको इन्स्योरेन्सद्धारा पहिलोपटक कोरोना बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कोरोना बीमा गरेका बीमितलाई बीमा दाबी भुक्तानी गरेको छ । उक्त चेक इन्स्योरेन्सका सिईओ अशोक कुमार खड्काले कृषि विकास बैंकका एचआर हेड दिर्घबहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले कोरोना संक्रमण पुष्टि भएपछि बीमाबापतको एक लाख रुपैयाँ दाबी भुक्तानी बीमीतलाई हस्तान्तरण गरेको हो । कोरोना बीमा गरेकाहरुले १५ दिनपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएमा बीमा दाबी भुक्तानी गर्न पाउँने व्यवस्था रहेको छ । सोहीअनुसार उक्त बीमा दाबी भुक्तानी गरिएको नेको इन्स्योरेन्सका सिइओ खड्काले इन्स्योरेन्स खबरलाइ बताए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS