IME Life New

सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा असार १३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यसअघि स्थगित भएको १८ औ वार्षिक साधारण सभा असार १३ बोलाएको छ। कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार बार्षिक साधारण सभा असार १३ गते गर्ने निर्णय गरको हो । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो ।

उक्त सभा सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ। कम्पनीले सभामा उपस्थित हुन कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा उपस्थित हुन कम्पनीले शेयरधनीहरुलाई आग्रह गरेके छ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS