IME Life

नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ८ दशमलव १६ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २४ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

साधारण सभामा आर्थिक बर्ष २०७५/७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ८ दशमलव १६ प्रतिशत नगद लाभांश कर सहितको १० करोड ७४ लाख रुपैयाँ र सो मध्ये लाभांश कर सहित ५३ लाख ७३ हजार पारित भएको छ।

Prabhu
Crest

उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश कुमार निरौला, ध्रुब चन्द्र गौतम, भरत कुमार अधिकारी र साधारण शेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभापश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले संचालक रमेश कुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । साथै, नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईं समक्ष र संचालकहरुले कम्पनीका अध्यक्ष रमेश कुमार निरौला समक्ष सपथ ग्रहण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS