IME Life New

ग्लोबल आइएमई बैंकद्धारा फोटो पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेट बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई हस्तान्तरण गरेका हुन् ।

यस बिषम परिस्थितीमा निरन्तर सूचनाका लागि खटिरहेका फोटो पत्रकारहरुलाई बैंकले प्रेस ज्याकेट प्रदान गरेको हो । बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने बताए ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS