IME Life New

ग्लोबल आइएमई बैंकद्धारा फोटो पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेट बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई हस्तान्तरण गरेका हुन् ।

यस बिषम परिस्थितीमा निरन्तर सूचनाका लागि खटिरहेका फोटो पत्रकारहरुलाई बैंकले प्रेस ज्याकेट प्रदान गरेको हो । बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS