IME Life New

शाईन रेसुंगाको बोनस सेयर सुरक्षित गर्न आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शाईन रेसुंगा डेभलेपमेन्ट बैंककोे आज १७.७० बोनस सेयर सुरक्षित गर्न अन्तिम दिन रहेको छ । बैकंले असोज २८ मा बोनस पारित प्रस्ताव गर्न साधारणसभा बेलाएको छ । जसको मग्लबार देखि सभा हुने दिजसम्म बुक क्लोज हुदै छ

बैकंले उक्त साधारणसभाको दिनमा आ.व २०७४/७५ को नाफा नोक्सान सम्बन्धमा पनि छलफल गर्न बताएका छन् ।
हाल बैकंको चुक्ता पुजीँ १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रहेको छ भने १७.७० बोनसपश्चा्त चुक्ता पुजीँ १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैया पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS