IME Life New

श्री लालीगुराँस सहकारी गरायो ११८ जना कर्मचारीहरुको कोरोना बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । श्री लालीगुराँस सहकारीले आफनो कर्मचारीहरुको कोरोना बीमा गराएको छ। सहकारीले पुल्चोकस्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको जनाएको छ। सहकारीले मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

सहकारीले कर्मचारीहरुको एक लाखसम्म सुरक्षण प्रदान गर्ने कोरोना बीमा गराएको हो । यस बिषम परिस्थितीमा पनि ग्राहकहरुको लागि दैनिक काम गर्ने कर्मचारीहरुको सुरक्षाका लागि बीमा गराएको बैंकले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS