IME Life New

एनआईसी एशिया बैंकका सम्पुर्ण कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमालेख एभरेष्ट इन्स्योरेन्स बाट जारी गरेको छ।

विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राखि एनआईसी एशिया बैंक कर्मचारी संघको अग्रसर्तामा कोरोना बीमालेख जारी गरिएको हो ।विश्वभर फैलिएको महामारीमा बैंक र कर्मचारीहरुको हितलाइ ध्यानमा राखि प्रगतिशील कर्मचारी संघ र व्यवस्थापकीय सम्बन्धको नमुना स्वरुप बिमा गरिएको एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले बताए ।

Esewa
Crest

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाड्ढ रकम प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS