IME Life New

छिमेक लघुवित्तको सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा सिद्धार्थ इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। संस्थाले आफना कर्मचारीहरुको बीमा सिद्धार्थ इन्स्योरेन्स मार्फत गराएको हो ।

संस्थामा आवद्ध आवद्ध १ हजार १२० जना कर्मचारीहरुको एक लाख रुपैयाँसम्म सुरक्षण गर्ने कोरोना बीमा गराएको हो । संस्थाले हाल फैलिरहेको महामारीबाट आफना कर्मचारीहरुलाई सुरक्षित राख्नको लागि बीमा गराएको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS