IME Life New

आइएमई जनरल इन्स्योरेन्सको नाफा सामान्य अंकले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढेको हो ।

कपनीले आफनो समिक्षा अवधिमा ७३ हजार ३ सय ३० वटा बीमालेख जारी गरेर ९९करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्ज गर्न सफल भएको छ ।

Esewa
Crest

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS