IME Life New

साना किसान लघुवित्तको नाफा २६ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा २६ प्रतिशतले बढाएर ४३ करोड ५० लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा ३४ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा २१ प्रतिशतले बढेर ६५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी २२ प्रतिशतले बढेर ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ।

Crest

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS