IME Life New

साना किसान लघुवित्तको नाफा २६ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नाफा बढाएको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा आफनो नाफा २६ प्रतिशतले बढाएर ४३ करोड ५० लाख रुपैयाँ पुराएको छ।

संस्थाले गत बर्षको सोहि अवधिमा ३४ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै संस्थाले चैत मसान्तसम्ममा संचालन नाफा २१ प्रतिशतले बढेर ६५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाको खुद ब्याज आम्दानी २२ प्रतिशतले बढेर ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले खुद नाफालाई अघि बढाउन सहयोग पुगेको छ। संस्थाको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २८६ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS