IME Life
GBIME

सिटिजन्स म्युचुअल फन्ड–१ को न्याभ ३१ पैसाले घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाई मूल्य (न्याभ) घटेको छ । चैत महिनामा सिटिजन्स म्युचुअल फन्ड–१ को मूल्य (न्याभ) ११ रुपैयाँ ११ पैसा कायम रहेको छ । फागुन महिनामा फन्डको न्याभ ११ रुपैयाँ ४२ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनाको फन्डको न्याभ ३१ पैसाले घटेको हो ।

चैत महिनासम्ममा यस फन्डले ८२ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । चैत मसान्तसम्म यस फन्डको सूचीकृत शेयरमा लगानी ४७ करोड ७३ लाख २२ हजार रुपैयाँ रहेको छ । अघिल्लो महिनाको सोहि अवधिमा फन्डको सूचीकृत शेयरमा लगानी ५० करोड १० लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS