IME Life New

प्रभु इन्स्योरेन्सको कोरोना बीमा सेवा प्रभु पे बाट लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना बीमा सेवा प्रभु पे वालेटबाट लिन सकिने भएको छ । प्रभु इन्स्योरेन्स र प्रभु पे बिच भएको समझदारी पश्चात कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमाका साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बताए ।

कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाईन सिस्टम मार्फत प्रदान गर्दै आईरहेकोले लकडाउनको समयमा समेत सम्पूर्ण सेवाहरु सहज रुपमा प्रदान गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS