IME Life New

अजोड इन्स्योरेन्सद्धारा भाटभटेनी र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सद्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका र महुली लघुवित्तका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफना १ हजार २ सय ५७ जना कर्मचारीहरुका लागि एक लाख रुपैयाको बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

सो बीमालेखले कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको भनि पिसीआर पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको १ लाख रुपैया बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केटले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय रुपैया बराबरको बीमाशुल्क भुक्तानी गरेको छ ।

Esewa
Crest

त्यस्तै, महुली लघुवित्त वित्तिय संस्थाका २ सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति १ लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS