Connect IPS
IME Life

रिलायबल नेपाल लाइफद्धारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा साढे सात लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले उक्त कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रुपमा फैलिएको महामारी विरुद्धको लडाइमा नेपाल सरकारको कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

Prabhu
Crest

यस भाइरसबाट त्रसित भइरहेको विश्व समुदाय उच्च जोखिममा रहेको अवस्थामा विषम परिस्थितीमा यस योगदानबाट कोरोना भाइरस विरुद्ध लडनको लागि थप सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS