Connect IPS
IME Life

नेशनल एपोलो हस्पिटलले गरायो कर्मचारीहरुको  कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तनँहुको दमौलीस्थित नेशनल एपोलो हस्पिटलले आफनो कर्मचारीहरुको सुरक्षाको लागि कोरोना बीमा गराएको छ ।  सगरमाथा इन्स्योरेन्समार्फत एपोलो हस्पिटलमा आवद्ध १६ जना कर्मचारीको बीमा गराएको छ ।

आईतबारदेखि शुभारम्म गरेको कोरोना भाइरस बीमा योजना हस्पिटलले सगरमाथा इन्स्योरेन्समार्फत गराएको कम्पनीले जनाएको छ । प्रतिव्यक्ति ५० हजार रुपैयाँको कोरोना भाइरस बीमालेख खरिद गरेको कम्पनीले जनाइएको छ । यस बीमालेखले कर्मचारीहरुलाई एक बर्षसम्म सुरक्षण प्रदान गर्दछ । हस्पिटलमा आवद्ध कर्मचारीहरुको सुरक्षाको लागि कोरोना भाइरस बीमा गरिएको हस्पिटालले जनाएको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS