IME Life New

एनएलजीमार्फत फुडमाण्डूका १९ जना कर्मचारीको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनको अवधिमा सेवाग्राहीहरुलाई घरघरमा तयारी खाना घरघरमा पुर्याउँदै आएको फुडमाण्डूले फिल्डमा खटिने १९ जना कर्मचारीहरुको सुरक्षाको लागि कोरोना बीमा गरिएको छ । एनएलजी इन्स्योरेन्समार्फत फुडमाण्डुका १९ जना कर्मचारीको बीमा गरिएको हो ।

आईतबारदेखि शुभारम्म गरेको कोरोना भाइरस बीमा योजना फुडमाण्डुले एनएलजी इन्स्योरेन्समार्फत गराएको कम्पनीले जनाएको छ । फुडमाण्डुले प्रतिव्यक्ति १ लाख रुपैयाँको कोरोना भाइरस बीमालेख खरिद गरेको जनाइएको छ । यस बीमालेखले कर्मचारीहरुलाई एक बर्षसम्म सुरक्षण प्रदान गर्दछ । यस सँगै फुडमाण्डु एनएलजी इन्स्योरेन्स पहिलो कर्पोरेट ग्राहक समेत बनेको छ ।

Esewa
Crest

कम्पनीका मार्केटिङ एण्ड सेल्स प्रमुख श्याम मालीले फुड डेलिभरी निकै सावधानीका साथै ग्राहकहरुलाई सेवा दिँदै सबै कर्मचारीको सुरक्षाको लागि बीमा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS