IME Life New

ज्योति लाइफद्धारा कोरोना कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना रोकथाम उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेकोे छ ।कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण तथा उपचार कोषमा सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त रकम जम्मा गरेको जनाएको छ।

कम्पनीले नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न अग्रपंक्तिमा रही अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनार्थ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोग प्रदान गरेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS