IME Life New

सिद्धार्थ इन्स्योरेन्सको सााधरणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकोे वार्षिक साधरण सभा स्थगित भएको छ । चैत्र २८ गते हुने भनिएको बार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले हाल विश्वभर फैलिरहेको कोरोनाको कारणले देशमा बिषम परिस्थिती सृजना भएको हुँदा बैठकले उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीको बैठकले अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधारणसभा स्थगित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS