Connect IPS
IME Life

नेपाल एसबीआई बैंकद्धारा १ करोड रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकले कोभिड–१९ महामारीको रोकथाम कोष र कोरोनाबाट प्रभावितको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेके छ ।

उक्त रकममध्ये ५० लाख रुपैयाँ केन्द्रीय सरकारले स्थापना गरेको कोरोना कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसका साथै बैंकले १५ लाख रुपैयाँ बैंकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने पनि बंैकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS