IME Life New

नेपाल एसबीआई बैंकद्धारा १ करोड रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले कोभिड–१९ महामारीको रोकथाम कोष र कोरोनाबाट प्रभावितको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेके छ ।

उक्त रकममध्ये ५० लाख रुपैयाँ केन्द्रीय सरकारले स्थापना गरेको कोरोना कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसका साथै बैंकले १५ लाख रुपैयाँ बैंकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गरिने पनि बंैकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS