Connect IPS
IME Life

सनराइज बैंकद्धारा मुसिकोट नगरपालिकालाई पिपिई हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौें । कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको छ।

उक्त सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । बैंकले सहयोग सामाग्रीमा १० थान पीपीई र १००० थान माक्स, सेनिटाईजर, प्लस ओक्सीमिटर र ग्लबहरु वितरण गरेको थियो ।

Prabhu
Crest

हालसम्म बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS