IME Life New

सनराइज बैंकद्धारा मुसिकोट नगरपालिकालाई पिपिई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौें । कोरोना भाइरस (कोभिड–१९) जोखिमको न्यूनिकरणको लागि सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री वितरण गरेको छ।

उक्त सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्धन शर्मा प्रभाकरलाई हस्तान्तरण गरेका छन् । बैंकले सहयोग सामाग्रीमा १० थान पीपीई र १००० थान माक्स, सेनिटाईजर, प्लस ओक्सीमिटर र ग्लबहरु वितरण गरेको थियो ।

Esewa
Crest

हालसम्म बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS