IME Life New

राष्ट्रिय बीमा कम्पनीद्वारा कोरोना उपचारको लागि दुई करोड सहयोग घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोष र प्रदेश सरकालाई सहयोग गर्ने भएको छ ।

कम्पनीकोे बिहिबार बसेको संचालक समितिको बैठकले कोरोना कोषमा १ करोड ६५ लाख सातवटै प्रदेशका लागि ५/५ लाखको दरले ३५ लाख रुपैयाँ गरि २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

Esewa
Crest

कम्पनीले देशका तीन वटै सरकार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोना भाइरसका विरुद्धमा लडिरहेकोले संघीय सरकार र प्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेको कम्पनीद्वारा आज जारी बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS