Connect IPS
IME Life

एनआइसी एशिया बैंकको सहकार्यमा महानगरीयद्धारा आश्रमलाई खाद्य सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एनआइसी एशिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले सामाखुसीस्थित मानव सेवा आश्रमलाई खाद्य सहयोग गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिने आशंकमा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि संघ सस्था तथा दैनिक ज्याला मजदुरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको डिआइजी पोखरेलले बताए।

Prabhu
Crest

प्रहरीले विभिन्न आश्रमहरूमा रहेका आश्रित व्यक्ति तथा मजदुरको लागि निरन्तर खाद्य सामाग्री सहयोग गर्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS