IME Life New

एनआइसी एशिया बैंकको सहकार्यमा महानगरीयद्धारा आश्रमलाई खाद्य सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनआइसी एशिया बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले सामाखुसीस्थित मानव सेवा आश्रमलाई खाद्य सहयोग गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिने आशंकमा रोकथामको लागि सरकारले लकडाउन घोषणा गरेपछि संघ सस्था तथा दैनिक ज्याला मजदुरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको डिआइजी पोखरेलले बताए।

Esewa
Crest

प्रहरीले विभिन्न आश्रमहरूमा रहेका आश्रित व्यक्ति तथा मजदुरको लागि निरन्तर खाद्य सामाग्री सहयोग गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS