IME Life New

हिमालयन जनरलको सधारण सभा वैशाख २९ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले वैशाख २९ गते बिहान साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा ११ बजे, कार्की व्याङकेट बबरमहल काठमाडौँमा २६ औं वार्षिक साधारण सभा गर्ने भएको हो।

साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख १२ गते देखि २९ गते सम्मको लागि बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार वैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुने आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको बोनश शेयर र ३ दशमलव ७५ प्रतिशतले हुने ३ करोड ८५ लाख २० हजार रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS