IME Life New

नेको इन्स्योरेन्सको साधारणसभा बैशाख १ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभा नेको इन्स्योरेन्सको साधारणा बैशाख १ गते हुने भएको छ । इन्स्योरेन्सको चैत्र ८ गते बसेको संचालक समितिको बैठकले २४ औ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा डिल्लीबजारको कालिकास्थानमा हुने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभाका लागि चैत २४ गते सम्म बुक क्लोज मिति तय गरेको छ ।

उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने चालु आर्थिक बर्षको बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बिषयमा छलफल हुने छ । साथै चालु् आर्थिक बर्षकोे लेखापरिक्षण सहितको सम्पूर्ण वितिय विवरणको पारित गर्ने बिषयमा सभामा छलफल हुने भएको छ।

Esewa
Crest

सभामा संचालक समितिले प्रस्ताव गरेको आर्थिक बर्ष २०७र७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ८ दशमलव १६ प्रतिशत नगद लाभांश ( कर सहितको १० करोड ७४ लाख रुपैयाँ र सो मध्ये लाभांश कर सहित ५३ लाख ७३ हजार पारित गर्ने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS