Connect IPS
IME Life

दुवाकोटमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैकले भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटको स्श्रथानीय मागलाई पूरा गर्न उक्त क्षेत्रमा एक्सटेसन काउन्टर संचालन गरेको जनाएको छ ।

साथै ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको बैंकले जनाएको छ

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS