IME Life New

दुवाकोटमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको दुवाकोटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैकले भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटको स्श्रथानीय मागलाई पूरा गर्न उक्त क्षेत्रमा एक्सटेसन काउन्टर संचालन गरेको जनाएको छ ।

साथै ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको बैंकले जनाएको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS