Connect IPS
IME Life

सूर्या लाइफको संस्थापक शेयर लिलाम बिक्रिमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३९ हजार १ सय कित्ता संस्थापक शेयरको लिलामी खुला गरेको छ ।

बैंकले कम्पनीको शेयर न्यूनतमम प्रतिकित्ता २ सय ७५ रुपैयाँमा बोलकबोल गर्न लागेको हो इच्छुक लगानीकर्ताले चैत ४ गतेदेखि १२ गतेसम्म अवधिसम्ममा आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्यूनतम १ सय र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

Prabhu
Crest

लगानीकर्ताले एनआईसी एशीया क्यापिटलका साथै एनआईसी एशीया बैंकका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS