IME Life New

सूर्या लाइफको संस्थापक शेयर लिलाम बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३९ हजार १ सय कित्ता संस्थापक शेयरको लिलामी खुला गरेको छ ।

बैंकले कम्पनीको शेयर न्यूनतमम प्रतिकित्ता २ सय ७५ रुपैयाँमा बोलकबोल गर्न लागेको हो इच्छुक लगानीकर्ताले चैत ४ गतेदेखि १२ गतेसम्म अवधिसम्ममा आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्यूनतम १ सय र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

Esewa
Crest

लगानीकर्ताले एनआईसी एशीया क्यापिटलका साथै एनआईसी एशीया बैंकका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS