Connect IPS
IME Life

सुन तोलामा ३ हजार रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शुक्रबार सुनको भाउमा प्रतितोला तीन हजार रुपैयाँले घटेको छ । अघिल्ले दिन तोलाको ८१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तीन हजार रुपैयाँले घटेर ७८ हजार ५ सयमा झरेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि तोलामा ३ हजार रुपैयाँले घटेर ७८ हजार २ सय रुपैयाँमा झरेको र चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS