IME Life New

सुन तोलामा ३ हजार रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबार सुनको भाउमा प्रतितोला तीन हजार रुपैयाँले घटेको छ । अघिल्ले दिन तोलाको ८१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तीन हजार रुपैयाँले घटेर ७८ हजार ५ सयमा झरेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि तोलामा ३ हजार रुपैयाँले घटेर ७८ हजार २ सय रुपैयाँमा झरेको र चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS