काठमाडौं । नेप्सेमा बिहीबार दुई कम्पनीकोे १३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार पोखरा फाइनान्सको ६ लाख ९०दशमलव ८३ कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९ दशमलव ०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। दुई कम्पनीको कुल १३ लाख २१ हजार ८९.९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

















