IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा बिहीबार दुई कम्पनीकोे १३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार पोखरा फाइनान्सको ६ लाख ९०दशमलव ८३ कित्ता र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९ दशमलव ०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। दुई कम्पनीको कुल १३ लाख २१ हजार ८९.९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS