IME Life New

कुमारी बैंकद्धारा साढे १३ लाख बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत १३ लाख ५५ हजार १ सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकका अनुसार हालसम्म उक्त खाता मार्फत ६१ जना ग्राहकहरुलाई उक्त रकम भुक्तानी गरेको जनाएको छ । बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दाबी भुक्तानी गरेको हो । जसमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकले जनाएको छ ।

बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ती तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुने गरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS