IME Life New

यूनियन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनियन लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल नियुक्त भएका छन । ‘ईन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया’बाट चार्टर्ड एकाउंटेंट गरेका दाहालको जिबन तथा निर्जिबन बीमा क्षेत्रमा ८ वर्ष भन्दा धरैको अनुभब रहेको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको स्थापनादेखि नै कम्पनीको महत्वपूर्ण जिम्मेवारी समालेका दाहाल यसअघि सहायक वरिष्ठ नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए।
बीमा समितिले गत बैशाखमा परिमार्जन सहित जारी गरेको संस्थागत सुशासनमा कम्पनीहरुले नायव प्रमुख कार्यकारी नियुक्त गर्नुपर्ने व्यवस्था गरेको थियो । समितिले सुशासन जारी भएको छ महिना भित्रमा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्ने व्यवस्था गरे अनुरुप कम्पनीले संगठनात्मक संरचना परिबर्तन गरेको हो, यो संगै बीमकको संथागत सुशासन सम्बन्धि निर्देशिका-२०७५, अनुरुपको गठनात्मक संरचना पालन गर्ने पहिलो बीमा कम्पनी यूनियन लाइफ इन्स्योरेन्स बनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS