IME Life New

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आज (फागुन २२ गते) बाट ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ ।

इन्स्योरेन्सले १००ः६० अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।जसका लागि माघ २६ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् भने यस सेयरमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Esewa
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, र कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS