IME Life New

प्रिमियर इन्स्यारेन्सको लगानीकर्ताका हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्यारेन्सले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले आईतबार बसेको संचालक समितिको बैठकले गत बर्षको नाफाबाट शेयरधनीलाई लाभांस नदिने घोषणा गरेको हो । कम्पनीले एनएफआरएसको कारणले गर्दा लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS