Connect IPS
IME Life

सानिमा बैंकको नारी लक्षित नयाँ योजना सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौंं । सानिमा बैंकले ‘बचत आफ्नो लागि सहयोग नारीका लागि’ भन्ने उद्देश्यका साथ नयाँ योजना ल्याएको छ । योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिक रूपमा विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने जनायएको छ ।

प्रविधियुक्त बैंकिङ तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न बैंकका नारी खातावाहक ग्राहकलाई बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिवार १५ प्रतिशत क्यासब्याक वा अधिकतम ५०० सय छुट दिइने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS