IME Life New

सानिमा बैंकको नारी लक्षित नयाँ योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंं । सानिमा बैंकले ‘बचत आफ्नो लागि सहयोग नारीका लागि’ भन्ने उद्देश्यका साथ नयाँ योजना ल्याएको छ । योजनामा हरेक नारी बचत खाताबापत बैंकले आफ्नो तर्फबाट मासिक रूपमा विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्ने जनायएको छ ।

प्रविधियुक्त बैंकिङ तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न बैंकका नारी खातावाहक ग्राहकलाई बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिवार १५ प्रतिशत क्यासब्याक वा अधिकतम ५०० सय छुट दिइने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS