IME Life New

सिद्धार्थ इन्स्योरेन्स र सिप्रदिबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदि टे«डिङ विचमा वीमितहरुलाई नगद रहित सवारी साधन मर्मत संभार गर्ने सम्वन्धि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि टे«डिङ्गका तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिप्रदिले विक्रि गरेको र सिद्धार्थ इन्स्योरेन्समा बीम भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदिको नेपाल भरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा वीमितहरुले वीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS