IME Life New

समता माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २१.०५% लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको कमाईबाट २१.०५% लाभांश दिने भएको छ । कम्पनीको आइतबाार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

Esewa
Crest

अघिल्लो वर्ष समताले २०% बोनस सेयर र ११.५८% गरी कुल ३१.५८% लाभांश वितरण गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी चार करोड १७ लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS